मुख्य सामग्रीमा जानुहोस्
Reporter Khabar
गृहपृष्ठताजा समाचारराजनीतिसमाजअर्थखेलकुदमनोरञ्जनविश्व
मेनु
गृहपृष्ठताजा समाचारराजनीतिसमाजअर्थखेलकुदमनोरञ्जनविश्वप्रविधिस्वास्थ्यशिक्षा
गृहपृष्ठताजा खबरराजनीतिसमाजअर्थखेलकुदमनोरञ्जनविश्वप्रविधिस्वास्थ्यशिक्षा

LATEST

ताजा समाचार

सम्पादकीय समीक्षा पूरा भएका पछिल्ला समाचारहरू।

माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्ना बस्न प्रतिबन्ध, प्रहरीद्वारा क्षेत्र खाली गराउन माइकिङ
समाज२०८३ भदौ ३० गते २१:४१

माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्ना बस्न प्रतिबन्ध, प्रहरीद्वारा क्षेत्र खाली गराउन माइकिङ

काठमाडौंको माइतीघर मण्डलामा अब राति टेन्ट टाँगेर धर्ना बस्न नपाइने भएको छ। सुरक्षा र स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रहरीले माइकिङमार्फत क्षेत्र ख…

पूरा पढ्नुहोस्
सर्लाहीमा चट्याङ पर्दा १२ वर्षीया बालिकाको ज्यान गयो, दुई जना घाइते
समाज२०८३ भदौ ३० गते २१:३८

सर्लाहीमा चट्याङ पर्दा १२ वर्षीया बालिकाको ज्यान गयो, दुई जना घाइते

सर्लाहीको बागमती नगरपालिका–४ गोले टोलमा चट्याङ लाग्दा १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको छ भने घटनामा अन्य दुई जना घाइते भएका छन्।

पूरा पढ्नुहोस्
सेयर लगानीकर्तालाई राहत: नोक्सान समायोजन गर्न पाइने र पुँजीगत लाभकरमा संशोधन
अर्थ२०८३ भदौ २९ गते २३:३९

सेयर लगानीकर्तालाई राहत: नोक्सान समायोजन गर्न पाइने र पुँजीगत लाभकरमा संशोधन

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ अनुसार सेयर लगानीकर्ताले अब नोक्सान समायोजन गर्न पाउने भएका छन्। म…

पूरा पढ्नुहोस्
विपद्‍मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले गर्ने: मन्त्री वादी
समाज२०८३ भदौ २९ गते १६:१८

विपद्‍मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले गर्ने: मन्त्री वादी

विपद्का कारण अभिभावक गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने मन्त्री सीता वादीले बताएकी छन्।…

पूरा पढ्नुहोस्
विश्व२०८३ भदौ २९ गते ११:०४

ओमानको तट नजिकै व्यावसायिक जहाजमाथि हमला, १४ भारतीय चालक दलमध्ये १३ को उद्धार, एक बेपत्ता

ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’ माथि हमला भएको छ। जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यमध्ये १३ जनाको सुरक्षित उद्धार गरिएको छ भने…

पूरा पढ्नुहोस्
विश्व२०८३ भदौ २९ गते ११:०३

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन सवार रेलमार्गमा रुसी ड्रोन आक्रमण

युक्रेनमा पोल्यान्डको सीमा नजिकै एउटा यात्रुवाहक रेलमा रुसी ड्रोनले आक्रमण गरेको छ। बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपेली सुरक्षा अधिकारी…

पूरा पढ्नुहोस्
खेलकुद२०८३ भदौ २७ गते २२:३१

अन्नपूर्ण स्पाइकर किंग्स बन्यो पहिलो नेपाल भलिबल लिगको च्याम्पियन, कर्णाली सोझो सेटमा पराजित

अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई सोझो सेटमा पराजित गर्दै पहिलो नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ। उपाधिसँगै अन्नपूर्णले २० लाख रु…

पूरा पढ्नुहोस्

सम्पर्क

Reporter Khabar

सूचना विभाग दर्ता नं. ५२५२-२०८२/८३

Birgunj, Nepal

+977-9811188825

reporterkhabarofficial@gmail.com

Social Media

  • Like us on Facebook
  • Subscribe on YouTube
  • Follow us on Instagram
  • Follow us on TikTok

रिपोर्टर खबर

  • गृहपृष्ठ
  • हामीबारे
  • रिपोर्टर खबर नीति

प्रधान सम्पादक

अभिषेक गिरी

रिपोर्टर खबर टिम

हाम्रो टिमबारे जान्नुहोस्

© २०८३ Reporter Khabar — All rights reserved.

गोपनीयता नीतिसर्तहरू